संसद भवनअगाडि एक व्यक्तिले गरे शरीरमा आगो लगाएर आत्महत्याको प्रयास - Chaitanya News
  • 2026-05-01
  • 02:20:48
  • बिहिबार,बैशाख १७, २०८३
  • संसद भवनअगाडि एक व्यक्तिले गरे शरीरमा आगो लगाएर आत्महत्याको प्रयास

    संसद भवनअगाडि एक व्यक्तिले गरे शरीरमा आगो लगाएर आत्महत्याको प्रयास

    काठमाडौं– संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

    नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ।

    थप विवरण आउन बाँकी छ।