चीनमा कोरोना संक्रमणबाट १३ हजारको मृत्यु - Chaitanya News
  • 2026-07-16
  • 05:20:56
  • बुधबार,आषाढ ३१, २०८३
  • चीनमा कोरोना संक्रमणबाट १३ हजारको मृत्यु

    चीनमा कोरोना संक्रमणबाट १३ हजारको मृत्यु

    बेइजिङ– चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ। गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो।