अध्यक्ष लिङदेनले गरे ८३ औं पटक रक्तदान - Chaitanya News
  • 2026-04-30
  • 23:20:04
  • बिहिबार,बैशाख १७, २०८३
  • अध्यक्ष लिङदेनले गरे ८३ औं पटक रक्तदान

    अध्यक्ष लिङदेनले गरे ८३ औं पटक रक्तदान

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८३ औं पटक रक्तदान गरेका छन।

    सो पार्टीको काठमाडौं क्षेत्र नम्बर १ मा युवा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर अध्यक्ष लिङदेनले ८३ औं पटक रक्तदान गरेको सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए।