ठूलो संख्यामा सिडिओ, उपसचिव र सहसचिवको सरुवा - Chaitanya News
  • 2026-04-30
  • 22:59:44
  • बिहिबार,बैशाख १७, २०८३
  • ठूलो संख्यामा सिडिओ, उपसचिव र सहसचिवको सरुवा

    ठूलो संख्यामा सिडिओ, उपसचिव र सहसचिवको सरुवा

    काठमाडौं- गृह मन्त्रालयले ठूलो सङ्ख्यामा सिडिओ, उपसचिव र सहसचिवको सरुवा गरेको छ।

    प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको हो ।

    सिडिओसहित ७० जनाको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।