देवराज घिमिरे सभामुखमा निर्वाचित - Chaitanya News
  • 2026-06-15
  • 10:24:39
  • सोमबार,आषाढ ०१, २०८३
  • देवराज घिमिरे सभामुखमा निर्वाचित

    देवराज घिमिरे सभामुखमा निर्वाचित

    काठमाडौं- सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई हराउँदै उनी बिहीबार सभामुखमा निर्वाचित भएका हुन्।

    घिमिरेको पक्षमा देवराज घिमिरेको पक्षमा १६७, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत खसेको थियो। संसद्मा २६८ सांसद उपस्थित रहेको थिए।