आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको मृत्यु - Chaitanya News
  • 2026-04-30
  • 21:32:48
  • बिहिबार,बैशाख १७, २०८३
  • आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको मृत्यु

    आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको मृत्यु

    आर्मेनिया– आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। आगजनीमा केही घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो। आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।