शिक्षाका ८ जना उपसचिव बढुवा सिफारिस [सूचीसहित] - Chaitanya News
  • 2026-06-14
  • 19:00:30
  • आइतबार,जेठ ३१, २०८३
  • शिक्षाका ८ जना उपसचिव बढुवा सिफारिस [सूचीसहित]

    शिक्षाका ८ जना उपसचिव बढुवा सिफारिस [सूचीसहित]

    काठमाडौं- आठ जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ।

    बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो।

    ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरूमध्ये ६ जना शिक्षा प्रशासन र एक–एक जना पुरातत्त्व र पुस्तकालय समूहका रहेका छन्।