1.तलका जोडा मध्ये गलत जोडा कुन हो ?
A) Botany — वनस्पति B) Zoology — जनावर
C) Astronomy — आकाशीय पिण्ड D) Geology — भाषा
2.विश्वव्यापी चर्चाको विषय नर्ड स्ट्रीम–२ के सँग सम्बन्धित रहेको छ ?
A) उत्तर कोरियाको क्षेत्रीय कार्यक्रम
B) अमेरिका र चीन बिचको व्यापारिक सम्झौता
C) रूस र जर्मनी बीचको ग्यास पाइप लाइन
D) नासाको अन्तरिक्ष कार्यक्रम
3.तल दिइएका भनाइहरू विचार गरी सही उत्तर छान्नुहोस्।
१. OPEC को प्रधान कार्यालय भियना,अस्ट्रिया मा रहेको छ।
२. UNO को स्थापना सन् १९४५ मा भएको हो।
३. “Land of the Midnight Sun” भनेर नर्वेलाई चिनिन्छ।
४. “Land of White Elephant”भनेर थाइल्यान्डलाई चिनिन्छ।
A) १, २ र ३ मात्र सही B) १, २ र ४ मात्र सही
C) १, २, ३ र ४ सबै सही D) २, ३ र ४ मात्र सही
4.तलका मध्ये कुन जोडा गलत छ ?
A. पर्सा राष्ट्रिय निकुञ्ज — गौरीगाई
B. बाँके राष्ट्रिय निकुञ्ज — बाघ
C. बर्दिया राष्ट्रिय निकुञ्ज — रातो पाण्डा
D. शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज — ध्वाँसे चितुवा
5.नेपालको संवैधानिक विकासक्रमलाई हेर्दा कुन संविधान ६ पटकसम्म संशोधन गरिएको थियो ?
A. नेपालको अन्तरिम शासन विधान, २००७
B. नेपाल अधिराज्यको संविधान, २०१५
C. नेपालको संविधान, २०१९
D. नेपाल अधिराज्यको संविधान, २०४७
6.Choose the correct order of the given alternative:
adb_ac_da_cddcb_dbc_cbda
A. bccba B. cbbaa C. ccbba D. bbcad
7.एउटा परिवारका बाबु, आमा र छोरीको हालको उमेरको औसत ४२ बर्ष छ, छोरीले अहिले विवाह गरि ठिक 1 बर्ष पछि छोरी जन्मियो छोरी ५ बर्ष हुँदा परिवारको सबै सदस्यको उमेर को औषत ३६ बर्ष छ भने कति बर्षको बुहारी बिवाह गरेछन ?
A) २५ B) २६ C) २९ D) २४
8.If DEMOCRATIC is written as EDMORCATCI, how CONTINUOUS will be written in the came word?
A) OCTNNIOUSU B) OTCNINUOUS C) OCNTNIUOSU D) OTNCINUOSU
9.६० जनाको कक्षामा केटीहरु केटाभन्दा दोब्बर छन । कमल कक्षामा 20 th rank मा छ । यदि कमलको rank भन्दा अगाडी ११ जना केटीहरु छन् भने कमलको rank भन्दा पछाडी जम्मा केटाहरु कति जना छन ?
A) ९ B) ११ C) १२ D) १०
10.जनवरी देखि जुनसम्म एउटा घरको औसत बिजुलीको बिल 980 रुपैयाँ, जुलाई देखि सेप्टेम्बरसम्म 670 रुपैयाँ, अक्टोबरदेखि डिसेम्बरसम्म 720 रुपैयाँ छ । यदि उक्त घरका सम्पूर्ण परिवार जून र जुलाईको लागि छुट्टीमा जान्छन् र बिजुली प्रयोग हदैन भने त्यो वर्षको औसत बिजुलीको बिल कति हुनेछ?
A. Rs 500 B. Rs 600 C. Rs 700 D. Rs 800
11.तलका भनाइहरू विचार गरी सही उत्तर छान्नुहोस्।
१. भूमध्यरेखाले पृथ्वीलाई उत्तरी र दक्षिणी गोलार्द्धमा विभाजन गर्छ।
२. प्रधान मध्यान्ह रेखाले पृथ्वीलाई पूर्वी र पश्चिमी गोलार्द्धमा विभाजन गर्छ।
A) १ मात्र सही B) २ मात्र सही C) दुवै सही D) दुवै गलत
12.राम्रो भेषभूषा साथै गरगहना लगाएर नाँचिने नृत्यलाई के भनिन्छ ?
A) वाचिका B) अहार्य C) आङ्गिक D) सात्त्विक
13.अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को स्थापना कहिले भएको थियो ?
A) सन् १९४४ जुलाई २२ B) सन् १९४५ डिसेम्बर २७
C) सन् १९४६ जनवरी १० D) सन् १९४७ मार्च १५
14.नेपालमा गणतन्त्र घोषणा कहिले भएको हो ?
A) जेठ १५, २०६३ B) जेठ १५, २०६४ C) जेठ १५, २०६५ D) जेठ १५, २०६६
15.आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको कुल वन क्षेत्रफल कति प्रतिशत रहेको छ ?
A) ४५.३१ प्रतिशत B) ४५.८० प्रतिशत C) ४६.०८ प्रतिशत D) ४६.६० प्रतिशत
16.’POWERFUL’ भन्ने word का कति alphabet लार्इ alphabetical order मा लेख्दा कति letter को position change हुदैन ?
A. One B. None C. Two D. Three
17.एक गणितिज्ञले 1 देखि 60 सम्मका अंकलाई भन्यो कि तिनीहरूलाई 6 ले निशेष भाग जान्छ कि तिनीहरूको योग 6 हुन्छ कि तिनीहरूको कुनै एउटा अंक चाहि 6 नै छ । यसो भयो भने तिनीहरू कुनै न कुनै रुपले 6 संग सम्बन्धित हुन्छ भने त्यसरी सम्वन्धित नहुने संख्या कति छन ?
A. 42 B. 43 C. 18 D. 44
18.एक जनालाई तपाईको उमेर हाल कति भनेर सोधियो । उसले जवाफ दियो “मेरो हालको उमेरको ३ वर्ष पछिको उमेरलाई तेब्बर गरी मेरो मेरो हालको उमेरको ३ वर्ष अघिको उमेरलाई तेब्बर गरी घटाउदा मेरो हालको उमेर आउछ” भने सो मान्छेको हालको उमेर कति हो ?
A. 12 B. 15 C. 18 D. 24
19.1 वज्दा 1 पटक, 2 बज्दा 2 पटक, 3 बज्दा 3 पटक क्रमश बज्ने घण्टी 50 घण्टाको अवधिमा जम्मा कति पटक बज्छ ?
A. 312 B. 315 C. 1275 D. None
20.तीन संख्याहरु 1:2:3 को अनुपातमा छन् । HCF 12 भए सबै भन्दा ठूलो संख्या कुन छ ?
A. 12 B. 24 C. 36 D. 48
1. D 11. C
2. C 12. B
3. C 13. B
4. C 14. C
5. A 15. C
6. B 16. A
7. A 17. B
8. C 18. C
9. B 19. B
10. C 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100