१७ उपसचिवसहित चार प्रमुख प्रशासकीय अधिकृतको सरुवा, सूची हेर्नुहोस् - Chaitanya News
  • 2026-10-02
  • 18:47:57
  • शुक्रबार,आश्विन १६, २०८३
  • १७ उपसचिवसहित चार प्रमुख प्रशासकीय अधिकृतको सरुवा, सूची हेर्नुहोस्

    १७ उपसचिवसहित चार प्रमुख प्रशासकीय अधिकृतको सरुवा, सूची हेर्नुहोस्

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासनिक नेतृत्वमा फेरबदल गर्दै चार प्रमुख प्रशासकीय अधिकृतसहित १७ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

    मन्त्रालयले असोज १५ गते गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत तथा विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालिरहेका उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

    सरुवा सूचीमा स्थानीय तहका चार प्रमुख प्रशासकीय अधिकृतसमेत परेका छन्। उनीहरूको सरुवासँगै सम्बन्धित स्थानीय तहको प्रशासनिक नेतृत्वमा समेत परिवर्तन हुने भएको छ।

    मन्त्रालयले नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत उपसचिवहरूको सरुवा तथा कामकाज मिलाएको जनाएको छ।

    सरुवा हुने १७ उपसचिवको नाम र नयाँ जिम्मेवारीको सूची यसप्रकार छ :