राष्ट्रपति पौडेलले गरे संघीय संसदको चालू अधिवेशन अन्त्य - Chaitanya News
  • 2026-10-01
  • 14:11:17
  • बिहिबार,आश्विन १५, २०८३
  • राष्ट्रपति पौडेलले गरे संघीय संसदको चालू अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे संघीय संसदको चालू अधिवेशन अन्त्य

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।

    राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।