मुल्यांकनरेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-09-23
  • 08:51:36
  • बुधबार,आश्विन ०७, २०८३
  • मुल्यांकनरेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस

    मुल्यांकनरेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस

    काठमाडौँ– नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तहको रेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस गरिएको छ।

    हिजो (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तहको रेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको हो।

    आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १७३४५–०८२–८३ (खुला) अन्तर्गत सञ्चालित छनोट प्रक्रियाबाट सफल उम्मेदवारलाई सम्बन्धित पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।