दिर्घायु कुमार श्रेष्ठ विद्युत् प्राधिकरणको निर्देशकमा नियुक्त - Chaitanya News
  • 2026-09-18
  • 18:31:58
  • शुक्रबार,आश्विन ०२, २०८३
  • दिर्घायु कुमार श्रेष्ठ विद्युत् प्राधिकरणको निर्देशकमा नियुक्त

    दिर्घायु कुमार श्रेष्ठ विद्युत् प्राधिकरणको निर्देशकमा नियुक्त

    काठमाडौं– दिर्घायु कुमार श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।

    आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।