मन्त्रिपरिषद् बैठक सुरु - Chaitanya News
  • 2026-09-16
  • 17:15:36
  • बुधबार,भाद्र ३१, २०८३
  • काठमाडौँ–  मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बोलेन) ले बोलाएका हुन् ।

    बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ।