1.Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) को सचिवालय कहाँ रहेको छ ?
A. नेपालको काठमाडौ B. श्रीलंकाको कोलम्बो C. बंगलादेशको ढाका D. म्यानमारको नेपिट
2. आधुनिक नेपालको एकीकरण अभियानका प्रारम्भकर्ता को हुन् ?
A. बहादुर शाह B. राजा पृथ्वीनारायण शाह C. रणबहादुर शाह D. राजा महेन्द्र
3. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. विश्वको सबैभन्दा गहिरो नदी 1. नाईल
b. विश्वमा सबैभन्दा बढी बालुवा बोक्ने नदी 2. डेन्युव
c. अन्तर्राष्ट्रिय नदी 3. ह्वाङ्हो
d. विश्वको सबैभन्दा लामो नदी 4. कंगो
A) a3,b4,c2,d1 B) a4,b2,c3,d1 C) a4,b3,c1,d2 D) a4,b3,c2,d1
4. संयुक्त राष्ट्रसंघको विशिष्टिकृत एजेन्सीहरुको समन्वयकसले गर्दछ ?
A. सुरक्षा परिषद् B. आर्थिक तथा सामाजिक परिषद् C. महासभा D. सचिवालय
5. १६ औ योजनाले योजनाको अन्त्य सम्ममा शिक्षण एकाई ईन्टरनेटको पहुँच भएका शैक्षिक संस्था कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
A) 97% B) 88% C) 100% D) 95%
6. 1m भूजा भएको cubical vessel मा पूरा पानीले भरिएको छ सो भाँडोमा कति ml (मिलिलिटर) पानी छ? (भाँडोको मोटोपन वास्ता नगर्नुहोस)
A) 1000 B) 10000 C) 100000 D) 1000000
7. एउटा पेपरलाई ३ टुक्रामा काट्छ पहिलो टुक्राको लम्बाई एक digit भएका prime odd number को औसत जति छ दोस्रो टुक्रा चाहि पहिलो टुक्राको लम्वाई Plus तेस्रो टुक्राको एक तिहाई लम्बाई जति छ, तेस्रो टुक्रा चाहि पहिलो र दोस्रो टुक्राको (योगफल) जतिकै छ भने पूरा पेपरको लम्बाई कति छ ?
A) 13 एकाई B) 40 एकाई C) 30 एकाई D) 15 एकाई
8. एउटा भुई कटहरलाई रु.7 पर्छ । एउटा खरबुजालाई रु. 5 पर्छ । सुरजले जाम्मा रु. 38 खर्च गर्छ भने भुई कटहरको संख्या कति छ?
A) 3 B) 2 C) 4 D) 5
9. दुई भिन्नको गुणनफल 14/15 र ति भिन्नको भागफल (quotient) 35/24 छ भने ठूलो भिन्न कुन हुन्छ ?
A) 4/5 B) 7/6 C) 7/4 D) 7/3
10. 80 liter दूध र पानीको मिश्रणबाट 70% दूध र 30% पानी निकाल्दा 55% मिश्रण वाहिर आउदो रहेछ भने शुरुमा दूधको मात्रा कति थियो ?
A) 50 liter B) 30 liter C) 60 liter D) 45 liter
11. विभिन्न विषयको सन्दर्भमा भनाई ठीक वा बेठीक के हुन् ? छुट्याउनुहोस् ।
१. भिटामिन ‘ D’ को कमीले रिकेट्स रोग लाग्दछ ।
२. भिटामिन ‘ B’ को कमीले रतन्धो रोग लाग्दछ ।
A. १ ठीक २ बेठीक B. २ ठीक १ बेठीक C. दुबै ठीक D. दुबै बेठीक
12. भौतिक शास्त्र र रसायन शास्त्रको नोवेल पुरस्कार पाउने एक मात्र वैज्ञानिक को हुन् ?
A. जोन डाल्टन B. जोसेफ ब्ल्याक C. लिनस पाउलिङ D. म्यारी क्युरी
13. गेडिमेड कुन ग्रहको सबैभन्दा ठूलो उपग्रह हो ?
A. शनि B. बृहस्पति C. अरुण D. मंगल
14. एन्जियोप्लाष्टी उपचार भन्नाले के बुझिन्छ ?
A. मृगौलामा रहेको पत्तथरीको अप्रेसन गर्ने प्रविधि
B. डेङ्गु रोगको उपचार गर्नु प्रविधि
C. चिरफार नगरी मुटुको धमनीमा आएको अवरोध वा वन्द धमनी खुलाउने प्र्रविधि
D. भाँचिएको हड्डीलाई जोड्न अपनाइने प्रविधि
15. संविधानको कुन अनुसूचीले संघ, प्रदेश, र स्थानीय सरकारको अधिकार छुट्याउँछ ?
A. अनुसूची ४ B. अनुसूची ५ C. अनुसूची ७ D. अनुसूची ९
16. 3 पूरुष वा 4 महिलाले कुनै काम 43 दिनमा गर्न सक्छन । 7 पुरुष र 5 महिला मिलेर सो काम कति दिनमा गर्न सक्छन् ?
A) 11 दिन B) 12 दिन C) 18 दिन D) 24 दिन्
17. A, B र C गरी 3 वटा फरक-फरक मान भएका positive integers हुन । A×B×C = 2013 छ भने A+B+C को (योग) न्यूनतम मान कति हुन्छ ?
A) 675 B) 225 C) 75 D) 65
18. एक यात्रीले आफ्नो कूल यात्राको एक तिहाई दुरी वसमा 60km/hr का दरमा कूल यात्राको एक तिहाई दुरी, स्कूटरमा 30 km/hr का दरमा कूल यात्राको एक तिहाई दुरी, हिडेर 10 km/hr का दरमा र यात्राको कूल दुरीलाई औसत कति गतिमा पूरा गर्छ ?
A) 16 km/hr B) 20km/hr C) 24km/hr D) 30km/hr
19. EARTH को कोड QPMZS भए HEART को कोड के हुन्छ ?
A) SQPZM B) SQMPZ C) SPQZM D) SQPMZ
20. तल दिइएका विकल्पहरुमध्ये समुहमा मिल्ने विकल्प कुन हो ?
A. PKJQ B. RIGT C. SHFU D. WDBY
1. C 11. A
2. B 12. D
3. D 13. B
4. B 14. C
5. C 15. D
6. D 16. B
7. D 17. C
8. C 18. B
9. B 19. D
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100