उपसचिवको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-19
  • 18:56:57
  • बुधबार,भाद्र ०३, २०८३
  • उपसचिवको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    उपसचिवको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

    आयोगले लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६८४–१६६८५–०८२–८३ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, रा।प।द्वितीय श्रेणी र विज्ञापन नं १६६७९–१६६८३–०८२–८३ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा।प।द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो।