काठमाडौँ– वन अधिकृत/संरक्षण अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ।
आज (बिहिवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै वन अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३०२–१७३०५–०८२–८३ (खुला तथा समावेशी), नेपाल वन सेवा, जनरल फरेष्ट्री–ने.पा.एण्ड वा.ला.समूह, र.प. तृतीय श्रेणी, वन अधिकृतरसंरक्षण अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ।



