काठमाडौँ– नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले आज नेपाली सेनाको वि.नं.०८२–८३–२७ (खुला), सैनिक हवाई सेवा, अन्य हवाई समूह, ग्राउण्ड ह्याण्डलिङ्ग उपसमूह, प्राविधिक उपसेनानी (ग्राउण्ड ह्याण्डलिङ्ग), वि.नं. ०८२–८३–२६ (खुला–महिला), सैनिक हवाई सेवा, हवाई सम्भार समूह, प्राविधिक उपसेनानी (एभियोनिक्स इन्जिनियर), वि.नं. ०८२–८३–२५ (खुला–महिला), सैनिक हवाई सेवा, हवाई सम्भार समूह, प्राविधिक उपसेनानी (ए.एण्ड सि.इन्जिनियर) र वि.नं.०८२–८३–२४ (खुला–मधेशी), सैनिक हवाई सेवा, पाइलट समूह, पाइलट उपसेनानी पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो।
![]()