काठमाडौँ– आज (आइतबार) एक सूचना जारी गर्दै लोक सेवा आयोगले कर्मचारी संचय कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगको केन्द्रिय कार्यालयले कर्मचारी संचय कोषको विज्ञापन नं २०–०८२–८३ (खुला),प्रशासन सेवारसमूह, सातौँ तह, उप प्रबन्धक (वित्त विश्लेषक), विज्ञापन नं १८–१९–०८२–८३ (खुला,दलित) ,प्रशासन सेवारसमूह, सातौँ तह, उप प्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) र कर्मचारी संचय कोषको विज्ञापन नं १७–०८२–८३ (खुला),प्राविधिक सेवा, सूचना प्रविधि समूह, सातौँ तह, उप प्रबन्धक (सूचना प्रविधि) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
![]()
![]()
![]()