काठमाडौँ– प्राविधिक उपसेनानी (कम्प्युटर इन्जिनियर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (आइतबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै प्राविधिक उपसेनानी (कम्प्युटर इन्जिनियर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
कार्यालयले आज नेपाली सेनाको वि.नं. ०८२–८३–१७ (खुला–समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक इन्जिनियरिङ समूह, सूचना प्रविधि उपसमूह, प्राविधिक उपसेनानी (कम्प्युटर इन्जिनियर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
![]()