स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा - Chaitanya News
  • 2026-08-26
  • 20:14:08
  • बुधबार,भाद्र १०, २०८३
  • स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौं– साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

    अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।