प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सव उद्घाटन - Chaitanya News
  • 2026-06-25
  • 12:59:52
  • बिहिबार,आषाढ ११, २०८३
  • प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सव उद्घाटन

    प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सव उद्घाटन

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन्। काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन्।