उपसचिव पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-24
  • 18:36:43
  • बुधबार,आषाढ १०, २०८३
  • उपसचिव पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    उपसचिव पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ।

    आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।

    आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१७८–०८२–८३ (आ.प्र.), नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प.द्वितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।