स्टाफ नर्स पदको लिखित नतिजाप्रकासन (हेर्नुहोस् तिजासहित) - Chaitanya News
  • 2026-08-09
  • 13:02:32
  • आइतबार,साउन २४, २०८३
  • स्टाफ नर्स पदको लिखित नतिजाप्रकासन (हेर्नुहोस् तिजासहित)

    स्टाफ नर्स पदको लिखित नतिजाप्रकासन (हेर्नुहोस् तिजासहित)

    काठमाडौँ– नायव निरीक्षक (स्टाफ नर्स)पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नायव निरीक्षक (स्टाफ नर्स)पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको जानकारी दिएको हो।

    आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि।नं। १२–०८२–८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।