इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-09-23
  • 16:45:57
  • बुधबार,आश्विन ०७, २०८३
  • इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

    इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

    काठमाडौँ– मेकानिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै मेकानिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६४–१७२६६–०८२–८३ (खुला तथा समावेशी), इञ्जि। सेवा, मेकानिकल समूह, जनरल मेकानिकल–नि।उ।स। उपसमूह, मेकानिकल इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।