काठमाडौँ– मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । का छन्। बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएका हुन् ।
बैठक दिउसो ४ः३० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।
बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ।