फिफा विश्वकप–२०२६: रोमानोले दिलाए अष्ट्रियालाई अग्रता - Chaitanya News
  • 2026-09-21
  • 02:56:29
  • आइतबार,आश्विन ०४, २०८३
  • फिफा विश्वकप–२०२६: रोमानोले दिलाए अष्ट्रियालाई अग्रता

    फिफा विश्वकप–२०२६: रोमानोले दिलाए अष्ट्रियालाई अग्रता

    काठमाडौं– अष्ट्रियाले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा जोर्डनविरुद्ध अग्रता लिएको छ।

    अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी खेलमा अष्ट्रियाका रोमानो स्चमिडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

    उनले खेलको २०औं मिनेटमा डिबक्सभन्दा बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो।