खानेपानी संस्थानको विज्ञापनको नतिजा प्रकाशित (हेर्नुहोस् नतिजा) - Chaitanya News
  • 2026-06-14
  • 04:56:47
  • शनिबार,जेठ ३०, २०८३
  • खानेपानी संस्थानको विज्ञापनको नतिजा प्रकाशित (हेर्नुहोस् नतिजा)

    खानेपानी संस्थानको विज्ञापनको नतिजा प्रकाशित (हेर्नुहोस् नतिजा)

    काठमाडौं- नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।

    सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।

    पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।

    हेर्नुहोस् नतिजा–