सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-05-25
  • 18:21:22
  • सोमबार,जेठ ११, २०८३
  • सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

    सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता तथा बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

    आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

    यस निर्णयसँगै सहकारी क्षेत्रभित्र भएका समस्या तथा अनियमितताबारे तयार पारिएको आयोगको प्रतिवेदन अब सार्वजनिक हुने भएको छ।