लुम्बिनी प्रदेश सभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने - Chaitanya News
  • 2026-05-23
  • 12:57:56
  • शनिबार,जेठ ०९, २०८३
  • लुम्बिनी प्रदेश सभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनी प्रदेश सभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनी– आज (शनिबार) दिउँसो १ः०० बजे लुम्बिनी प्रदेश सभाको बैठक बस्ने तय भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ।

    शुक्रबारदेखि सुरु भएको छलफलमा १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिएका थिए। बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ।