प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-07-07
  • 00:55:40
  • सोमबार,आषाढ २२, २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (बुधबार) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक आज पनि बस्ने तय भएको छ।

    हिजो (मंगलबार) बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक(मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो।

    गत ३१ वैशाखको बैठकमा अर्थमन्त्री डा.वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। त्यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ।