कामिरिता ३२ औँ पटक सगरमाथाको सफल आरोहण - Chaitanya News
  • 2026-07-04
  • 10:55:01
  • शनिबार,आषाढ २०, २०८३
  • कामिरिता ३२ औँ पटक सगरमाथाको सफल आरोहण

    कामिरिता ३२ औँ पटक सगरमाथाको सफल आरोहण

    काठमाडौँ– कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

    कामिरिताले आज (१७ मे २०२६ (बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ।

    सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ रहेको।