महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस - Chaitanya News
  • 2026-06-30
  • 10:17:10
  • मंगलबार,आषाढ १६, २०८३
  • महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

    महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

    काठमाडौँ– महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ।

    महालेखा परीक्षक तोयम रायाले आज शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन्।