अर्थमन्त्री पौडेल संग गरे अमेरिकी राजदूत थम्सनले भेट - Chaitanya News
  • 2026-06-24
  • 04:11:29
  • मंगलबार,आषाढ ०९, २०८३
  • अर्थमन्त्री पौडेल संग गरे अमेरिकी राजदूत थम्सनले भेट

    अर्थमन्त्री पौडेल संग गरे अमेरिकी राजदूत थम्सनले भेट

    काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित शुक्रबार अर्थ मन्त्रालयमा पुगेर राजदूत थम्पसनले पौडेलसँग भेट गरेका हुन्।

    भेटका क्रममा दुबै पक्षले द्विपक्षीय चासोका विषयमा छलफल गरेका थिए । साथै दुबैले बधाइ सन्देश आदान प्रदान गरेका थिए। भेटका विषयमा अर्थमन्त्रालयले जानकारी दिएको छ।