एमाले प्रमुख सचेतकमा ऐन महर चयन - Chaitanya News
  • 2026-08-04
  • 09:53:03
  • मंगलबार,साउन १९, २०८३
  • एमाले प्रमुख सचेतकमा ऐन महर चयन

    एमाले प्रमुख सचेतकमा ऐन महर चयन

    काठमाडौं– नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्।

    संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

    महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

    उनले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताएका छन्।