परीक्षा आवेदन फारम भर्न त्रिविले गर्‍यो म्याद थप - Chaitanya News
  • 2026-04-26
  • 14:59:33
  • आइतबार,बैशाख १३, २०८३
  • परीक्षा आवेदन फारम भर्न त्रिविले गर्‍यो म्याद थप

    परीक्षा आवेदन फारम भर्न त्रिविले गर्‍यो म्याद थप

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयले ४ बर्षे स्नातक तह प्रथम बर्षको नियमित परिक्षा दिने परीक्षार्थीका जरुरी सूचना जारी गरेको छ। त्रिविले प्रथम वर्षको नियमित परिक्षा दिने परीक्षार्थीका लागि परिक्षा आवेदन फारम भर्नेबारे सूचना प्रकाशित गरेको हो।

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३/४ वर्षे स्नातक तह प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना जारी गरेको हो।