काठमाडौँ– संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल २०८२’ को दोस्रो बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘ बसेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्द्र) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठकमा संविधान संशोधनसम्बन्धी विषयवस्तु तथा प्रारम्भिक प्रतिवेदन तयारीका विविध पक्षमा छलफल भइरहेको जनाइएको छ।