मन्त्रिपरिषद् बैठक सुरु - Chaitanya News
  • 2026-09-21
  • 00:55:30
  • आइतबार,आश्विन ०४, २०८३
  • काठमाडौँ– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा सुरु भएको हो।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो।

    बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ।