Chaitanyakhabar
काठमाडौं– आज (बुधबार) अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।
मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ।
जेन जेडका माग सम्बोधनमा सरकार गम्भीर छ, धैर्य गर्नुस् : मन्त्री गौतम
जेन जेड आन्दोलनको एक वर्षपछि श्रम मन्त्रालयको परीक्षा: युवालाई स्वदेशमै कसरी रोक्ने?
नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा सार्वजनिक,को–को भए पास ? (नतिजासहित)
लोक सेवाद्वारा प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस,हेर्नुहोस् सूचना
काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन जेड आन्दोलनका शहीद तथा घाइतेले उठाएका माग सम्बोधनका लागि सरकारभित्र निरन्तर छलफल भइरहेको बताएकी छन्। उनले माग पूरा गर्न केही समय लाग्ने भन्दै जेन जेड समुदायलाई धैर्य कायम राख्न आग्रह गरेकी हुन्। जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री…
काठमाडौँ– हातमा प्रमाणपत्र छ, सीप छ, काम गर्ने उमेर र ऊर्जा छ, तर अवसर छैन। अवसर खोज्दै दैनिक सयौँ युवा विमानस्थलतर्फ लाग्छन्। घरको आँगनबाट सुरु भएको उनीहरूको यात्रा त्रिभुवन विमानस्थल हुँदै खाडी, मलेसिया, युरोप वा अन्य श्रम गन्तव्यसम्म पुग्छ। स्वदेशमा रोजगारी नपाउनु र पाए पनि आम्दानी तथा भविष्यको सुनिश्चितता नहुनु नेपाली युवाको लामो समयदेखिको समस्या…
काठमाडौँ–आज (बिहिवार) एक सुचना जारी गर्दै लोक सेवा आयोगले नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा सार्वजनिक गरेको छ । नेपाली सेनाको वि.नं. ०८२(८३रआर३७ (आ.प्र.), सैनिक विविध सेवा, कर्मचारी समूह, अमल्दार कर्मचारी पदको लिखित परीक्षाको नतिजा सार्वजनि गरिएको हो।
काठमाडौँ– बाढीपहिरोलगायतका विपद्का घटनामा घाइतेको संख्या बढिरहेका बेला रगतको अभाव हुन नदिन नयाँ बानेश्वरस्थित शंखमूलमा रहेको चैतन्य एकेडेमीले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। ‘रक्तदान, जीवनदान मानवसेवाको लागि चैतन्य अभियान’ भन्ने मूल नाराका साथ बिहीबार आयोजित कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका छन्। हालै भोटेकोशीमा आएको बाढीमा परी घाइते भएकाहरूको…
नेपालको इतिहास पढ्दा एउटा दिव्य सत्य बारम्बार हाम्रो सामुन्ने उभिन्छ: यो देशमा परिवर्तन मागेर आएको होइन, परिवर्तनका लागि पुस्तौँले ठूलो मूल्य चुकाएका छन। नालापानीको रणभूमिदेखि आजसम्मको राजनीतिक यात्रा हेर्ने हो भने हरेक पुस्ताले आफ्नो समयको अन्याय, निरंकुशता, विभेद र विसंगतिविरुद्ध आवाज उठाएको छ। कसैले सीमा र स्वाधीनताको रक्षाका लागि प्राण दिए, कसैले प्रजातन्त्रका लागि जेल…
काठमाडौँ– जेन जेड आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै नागरिक अगुवा तथा मानवअधिकारकर्मीले सरकारमाथि दबाब बढाएका छन्। मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै २४ जना नागरिक अगुवा तथा मानवअधिकारकर्मीले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही अघि बढाउन तथा पीडित र घाइतेलाई न्यायको सुनिश्चितता…