नेपाली सेनाले माग्यो विभिन्न पदमा ३३० जना दरखास्त, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-09-08
  • 16:09:16
  • मंगलबार,भाद्र २३, २०८३
  • नेपाली सेनाले माग्यो विभिन्न पदमा ३३० जना दरखास्त, हेर्नुहोस् सूचना

    नेपाली सेनाले माग्यो विभिन्न पदमा ३३० जना दरखास्त, हेर्नुहोस् सूचना

    काठमाडौँ– नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३३० जनाका लागि दरखास्त आह्वान गरेको छ।

    आज (शुक्रबार) सेनाले एक सूचना जारी गर्दै प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

    योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन्।