प्रतिनिधि सभाको बैठक बस्दै - Chaitanya News
  • 2026-09-08
  • 16:38:17
  • मंगलबार,भाद्र २३, २०८३
  • काठमाडौँ– आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक सिंहदरबारमा बस्दैछ।

    बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना तथा सञ्चालन० विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।