अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता - Chaitanya News
  • 2026-06-24
  • 01:55:41
  • मंगलबार,आषाढ ०९, २०८३
  • अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

    दुवैबीच बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो।

    प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायतका विविध विषयमा राष्ट्रपति र ओलीबीच छलफल भएको बताइएको छ।