प्रधानमन्त्री शाह सुदूरपश्चिमका सांसदसँग छलफलमा - Chaitanya News
  • 2026-06-11
  • 06:10:47
  • बिहिबार,जेठ २८, २०८३
  • प्रधानमन्त्री शाह सुदूरपश्चिमका सांसदसँग छलफलमा

    प्रधानमन्त्री शाह सुदूरपश्चिमका सांसदसँग छलफलमा

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ । छलफल बिहान ११ बजेदेखि जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    प्रधानमन्त्री कार्यलयका अनुसार बालेनले सुदूरपश्चिमका समस्या र स्थानीय माग बुझ्न त्यहाँका सांसदसग भेटघाट गरेका हुन्। हिजो कर्णाली र कोशीका सांसदसग बालेनले भेटघाट गरेका थिए।