प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग - Chaitanya News
  • 2026-04-21
  • 21:56:59
  • मंगलबार,बैशाख ०८, २०८३
  • प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

    प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

    काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन्।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्– प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ। सांसदहरूको पनि गर्नु पर्छ। देशको स्वास्थ्यको लागि यो अनिवार्य छ।