प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु - Chaitanya News
  • 2026-04-23
  • 17:58:21
  • बिहिबार,बैशाख १०, २०८३
  • प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु

    काठमाडौँ– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ। संघीय संसद् सचिवालयको आयोजनामा बैठक सुरु भएको हो। बैठक सिंहदरबारमा बसेको छ ।

    बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन्।

    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहन आचार्य, एमालेका गुरु बराल र नेकपाका रमेश मल्ल लगायत नेताहरू सहभागी छन्।