सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रचण्डको आग्रह - Chaitanya News
  • 2026-06-23
  • 23:57:53
  • मंगलबार,आषाढ ०९, २०८३
  • सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रचण्डको आग्रह

    सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रचण्डको आग्रह

    कााठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

    बुधवार सिंहदरबारमा भएको भेटमा प्रचण्डले अध्यक्ष नेपाललाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

    प्रचण्डले आफूसँग सल्लाह नै नगरी एमालेसँग मिलेर सरकार बनाएकोप्रति असन्तुष्ट रहेका नेपाललाई प्रचण्डले बुधवार भेटेका हुन्।