कालिकोटबाट मा नेकपाका महेन्द्रबहादुर शाही विजयी - Chaitanya News
  • 2026-06-15
  • 05:38:37
  • आइतबार,जेठ ३१, २०८३
  • कालिकोटबाट मा नेकपाका महेन्द्रबहादुर शाही विजयी

    कालिकोटबाट मा नेकपाका महेन्द्रबहादुर शाही विजयी

    काठमाडौं– कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

    अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

    उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् ।