काठमाडौँ–३ बाट रास्वपाका राजु पाण्डे विजयी - Chaitanya News
  • 2026-10-05
  • 03:51:57
  • आइतबार,आश्विन १८, २०८३
  • काठमाडौँ–३ बाट रास्वपाका राजु पाण्डे विजयी

    काठमाडौँ–३ बाट रास्वपाका राजु पाण्डे विजयी

    काठमाडौँ– काठमाडौँको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्।

    उनले कुल सदर मत ४१ हजार ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरेका छन्।

    उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।