1. त्रिशुली र बुढीगण्डकी नदीहरुको दोभान स्थल कुन हो ?
A. भीरगाउ B. बेनीघाट (धादिङ) C. दमौली (तनहुँ) D. दोबिल्ला (पर्वत)
2. नेपालको तर्फबाट Comprehensive Nuclear Ban Treaty मा कसले हस्ताक्षर गरेका थिए ?
A. गिरिजा प्रसाद कोईरला B. मनमोहन अधिकारी C. प्रकाशचन्द्र लोहनी D. महेश आचार्य
3. पोलियो विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A. विलियम रोउन्टजेन B. कार्ल लेड स्टीनर C) लुई पाश्चर D. जीन साल्क
4. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
खोज खोजकर्ता
a. दक्षिणी धु्रव 1. क्रिष्टोफर कोलम्बस,ईटाली
b. अमेरिका 2. एमण्डसेन, नर्वे
c. भारत आउने बाटो 3. पेट्रो अल्मारेज, पोर्चुगल
d. ब्राजिल 4. भस्को डि गामा,पोर्चुगल
A) a1,b2,c3,d4 B) a3,b4,c1,d2 C) a2,b1,c4,d3 D) a3,b1,c4,d2
5. राष्ट्रिय जनगणना २०७८ अनुसार आर्थिक रुपले सक्रिय जनसख्या कति प्रतिशत रहेको छ ?
A. ६५.५ प्रतिशत B. ६६ प्रतिशत C. ६५.७ प्रतिशत D. ६५.८ प्रतिशत
6. COP-30 को नारा के रहेको थियो ?
A) Real world solution B) In solidarity for a green word
C) Together for implementation D) Branded implementation COP
7. ASEAN का पाँच साझेदार मुलुकहरुमा तलका मध्ये कुन देश पर्दैन् ?
A. अमेरिका B. चीन C. जापान D. क्यानडा
8. दीगो विकास सन् २०१६ देखि २०३० सम्मको लागि तय गरिएका पाँच स्तम्भ तलका मध्ये कुन कुन हुन् ?
A. जैविक विविधता, मानव, समृद्धि, शान्ति र साझेदारी B. पृथ्वी, वन, समृद्धि, शान्ति र साझेदारी
C. पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारी D. पृथ्वी, मानव, सुशासन, शान्ति र साझेदारी
9. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. डायनामो 1. पास्कल
b. क्यालकुलेटर 2. माईकल फराडे
c. एयर कन्डिसनर 3. ई.टोरिसेली
d. व्यारोमिटर 4. विलिस एच केरियर
A) a1,b2,c3,d4 B) a4,b3,c1,d2 C) a5,b1,c3,d2 D) a2,b1,c4,d3
10.”Bringer of light / Bringer of Dawn” भनेर कुन ग्रहलाई चिनिन्छ ?
A. शुक्र B. वृहस्पति C. बुध D. अरुण
11.संयुक्त राष्ट्रसंघ (UNO-United Nation’s Organization) को स्थापना कहिले भएको हो ?
A. सन् १९४५ अक्टोबर २४ B. सन् १९४५ अक्टोबर २५
C. सन् १९४५ अक्टोबर २६ D. सन् १९४५ अक्टोबर २७
12. गोल्डम्यान वातावरणीय पुरस्कार 2025 देहायका मध्ये कसलाई प्रदान गरिएको छैन् ?
A) Laurene Allen B) Alessandra Corap
C) Mari Luz Canaquiri Murayari D) Semia Gharbi
13. नेपालको राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रको सम्बन्धमा गलत भनाई कुन हो ?
1. जैविक विविधतामा धनी राष्ट्रिय निकुञ्ज चितवन हो ।
2. रेड पाण्डा पाईने राष्ट्रिय निकुञ्ज शिवपुरी हो ।
3. सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र अन्नपुर्ण हो ।
4. सबैभन्दा सानो संरक्षण क्षेत्र कृष्णसार हो ।
A. १ र ४ गलत B. सबै गलत C. १ र २ गलत D. ३ र ४ गलत
14. तलका समुह I र समुह II बिच जोडा मिलाउनुहोस् ।
उपनाम नाम
a. फिष्टे महाराज 1. त्रैलोक्य
b. बुलेट महाराज 2. रण बहादुर शाह
c. राजर्षि महाराज 3. चन्द्र शमशेर
d. स्वामी महाराज 4. जुद्ध शमशेर
A) a3,b1,c4,d2 B) a3,b1,c2,d4 C) a2,b4,c1,d3 D) a1,b2,c3,d4
15. संयुक्त राष्ट्रको महासभाको अध्यक्षयता गर्ने पहिलो महिला को हुन् ?
A. आङी वु्रक्स B. लक्ष्मी आरोरा C. विजया लक्ष्मी पण्डित D. विजया शर्मा
16. विश्वव्यापी चर्चाको विषय नोर्ड स्ट्रिम-२ के सँग सम्बन्धित रहेको छ ?
A. उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रम B. अमेरिका र चीन विचको व्यापारिक सम्झौता
C. रुस र जर्मन वीचको ग्याँस पाईपलाईन D. नासाको अन्तरिक्ष कार्यक्रम
17. कुन योगिकले गर्दा खुर्शानी पिरो हुन्छ ?
A. क्याप्साइसिन B. सोडियम साईट्रेड C. स्कर्भिक एसिड D. मालिक एसिड
18. पुर्व हिमालयन जैविक मार्गले निम्न कुन कुन देशलाई जोड्छ ?
A. नेपाल, भारत, भुटान, म्यानमार B. अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल , भुटान
C. अफगानिस्तान , पाकिस्तान, भारत, नेपाल, म्यानमार D. नेपाल, भारत, चीन, म्यानमार
19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. WB र IMF जुम्ल्याहा संगठन हुन, यसको मुख्यालय वासिङ्टन डिसि अमेरिकामा रहेको छ ।
२. नेपाल WB/IMF को सदस्यता १९६१ सेप्टेम्बर ६ मा भएको थियो ।
A. दुवै सहि B. १ मात्र सहि C. २ मात्र सहि D. दुवै गलत
20. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. सार्कको पहिलो क्षेत्रिय केन्द्र – सार्क कृषि सुचना केन्द्र
B. सार्कमा जलपरिवेष्ठित देशहरु – श्रीलंका र माल्दिभ्स
C. Land of golden fiber भनेर चिनिने देश – अफगानिस्तान
D. सार्कमा प्रतीक चिन्ह निर्माण गर्ने व्यक्ति – शैलेन्द्र महर्जन
उत्तरः
1. B 11. A
2. C 12. B
3. D 13. C
4. C 14. A
5. A 15. C
6. D 16. C
7. B 17. A
8. C 18. D
9. D 19. A
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100