प्रशासन सेवाको सहसचिव वा सो सरह पदमा सात उम्मेदवार सिफारिस (सुचिसहित) - Chaitanya News
  • 2026-06-10
  • 15:14:18
  • बुधबार,जेठ २७, २०८३
  • प्रशासन सेवाको सहसचिव वा सो सरह पदमा सात उम्मेदवार सिफारिस (सुचिसहित)

    प्रशासन सेवाको सहसचिव वा सो सरह पदमा सात उम्मेदवार सिफारिस (सुचिसहित)

    काठमाडौँ– प्रशासन सेवाको सहसचिव वा सो सरह पदमा सात उम्मेदवार सिफारिस भएका छन् । आज (बिहिवार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमामा बढुवा नियुक्तिका लागि सिफारिस गरेको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं( १६६५५–०८२–८३ (आ.प्र.), नेपाल प्रशासन सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ। यस्तै दुई उम्मेदवार वैकल्पिक योग्यता क्रममा परेका छन्।