प्रतिनिधिसभा निर्वाचन: हेर्नुहोस् कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? (सूचीसहित) - Chaitanya News
  • 2026-06-21
  • 17:18:02
  • आइतबार,आषाढ ०७, २०८३
  • प्रतिनिधिसभा निर्वाचन: हेर्नुहोस् कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? (सूचीसहित)

    प्रतिनिधिसभा निर्वाचन: हेर्नुहोस् कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? (सूचीसहित)

    काठमाडौं– आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। अहिले दलहरू निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त छन्। दलहरू घोषणा पत्र तयार पार्न पनि उत्तिकै व्यस्त छन्।

    आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाताले मत खसाल्न पाउनेछन्।

    ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमै कति मतदाता छन् भनेर निर्वाचन आयोगले विवरण सार्वजनिक गरेको छ। जसअनुसार रामेछापममा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ जना मतदाता छन्। त्यस्तै सबैभन्दा कम मनाङमा ७ हजार मतदाता छन्। धेरै मतदाता भएको रामेछाप र कम मतदाता भएको मनाङ दुवै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन्।